Saturday, 22 November 2014

बार्षिक साधरण सभा

आदरणीय सम्पूर्ण कोइंच बन्धुहरुमा आगामी सनिबार २७ डिसेम्बर २०१४ का दिन किरात सुनुवार सेवा समाज युकेको बार्षिक साधरण सभा एजिएम हुने ब्यहोरा जानकारी गरिएको छ ।

उक्त एजिएममा सम्पुर्ण सदस्यहरुबाट सब्स्कृपसन बापत संकलित रकम बारे बार्षिक बिवरण प्रस्तुत गरिने र आवश्यक बुंदाहरुमा बिस्तृत छलफल गरिने छ ।संस्थाले आयोजना गरेका कार्यक्रमहरुको बारेमा थप प्रकाश गरिने छ र अझै स्तरिय ढंगले सम्पन्न गर्नका लागि प्राप्त हुन आएका सुझावहरुलाई कार्यान्वयन गर्न आवश्यक छलफल समेत गरिनेछ । साथै संस्थाको दर्ता सम्बन्धमा समेत थप छलफल हुने छ । 

थप जानकारीको लागि
चियरम्यान मोतीराज सुनुवार : फोन 07717 87 51 25
सेक्रेटरी भक्तमान सुनुवार : फोन 07853171584