Tuesday, 16 December 2014

दन्त शिबिर संचालन गर्न सहयोग संकलन

उल्लेखित संस्थाले तोकिएका पत्रमा तोकिएका गाबिसहरुमा २ दिने दन्त शिबिर कार्यक्रम संचालन गर्नको निमित्त सकेको आर्थिक सहयोगको लागि पत्राचार गरिआएकोमा उक्त स्वास्थ्य शिबिर संचालन गर्नको निमित्त सहयोग जुटाउनको निमित्त सहयोग गर्नु हुने कोइंच मित्रहरुलाई यस संस्थाको तर्फबाट हार्दिक आभार प्रकट गर्दछ । साथै सहयोगस्वरुप संकलित रकम जम्मा रु. ५५,००० सम्बन्धित संस्थाको पदाधिकारीलाई हस्तान्तरण गरिसकिएको व्यहोरा समेत सम्बन्धित सबैमा जानकारी गरिएको छ । सहयोगकर्ताहरुको नामावली निम्नानुसार प्रस्तुत गरिएको छ ।

सहयोगत्कर्ताहरुको बिवरण हेर्नको लागि तलको लिंकमा क्लिक गर्नु होला



sn Name Area Amount
1 Motiraj Sunuwar Folkstone 25.00
2 Mohan Sunuwar Folkstone 11.00
3 Bhakta Sunuwar Feltham 10.00
4 Nijam Rai  Farnborough 25.00
5 Chhatra B Sunuwar Farnborough 10.00
6 Prakash Sunuwar Farnborough 5.00
7 Manoj Sunuwar Sandhurst 5.00
8 Chandra Sunuwar Oxford 50.00
9 Nir Sunuwar Chipenham 4.00
10 Lal Sunuwar Ashford 15.00
11 Arjun Sunuwar Colchester 10.00
12 Ram Kumar Sunuwar Farnborugh 10.00
13 Khabindra Sunuwar Plumstead 50.00
14 Ramesh Sunuwar Alperton 25.00
15 Khadga B Sunuwar Ashford 11.01
16 Janga Sunuwar Hemel Hempstead 10.00
17 Harish Chandra Sunuwar Basingstoke 20.00
18 Lokraj Sunuwar Naneaton 50.00
19 Jitendra Sunuwar Bracknell 5.00