Saturday, 13 June 2015

ताप्लेजुङ समाज फ्युनरल सपोर्ट

सिनाम ताप्लेजुङ घर भई युकेमा बसोबास गरिरहनु भएका राम कुमार राई र वहाँका छोरा सन्तोष राईको असामहिक निधन हुन गएको र वहाँहरुको फ्युनरल कार्यक्रमको निमित्त यस किरात सुनुवार सेवा समाज युकेले सहयोग स्वरुप ५०० पाउण्ड ताप्लेजुङ समाज युकेलाई हस्तान्तण गरेको छ । परलोक हुनुभएका मृतात्माको चीर शान्तीको कामना गर्दै हार्दिक श्रद्धान्जली ब्यक्त गर्दछ । 

सहयोग कण्ट्रीब्युसन गर्नुहुने साथिहरुको नामावली निम्नानुसार छन् ।


sn Name Area Amount
1 Manishankar Sunuwar Wembley 101.00
2 Dilliraj Sunuwar Wembley 5.00
3 Tej Sunuwar Camberley 30.00
4 Ram B Sunuwar 25.00
5 HB Sunuwar 21.11
6 Kamal B Sunuwar Wembley 15.00
7 Chandra K Sunuwar Oxford 20.00