Saturday, 27 June 2015

एनिभर्सरी प्रोग्राम ब्यवस्थापन मिटिङ

किरात सुनुवार सेवा समाज युकेले आगामी अगस्ट २९ तारिख शनिबार सदा झैं समाजको एनिभर्सरी प्रोग्रामको आयोजना गर्ने भएको ब्यहोरा सम्बनधित सबैमा जानकारी गरिएको छ । उक्त कार्यक्रमलाई ब्यवस्थित गर्नको निमित्त यहि आउने जुलाई ११ तारिख शनिबार समितिको बैठक आयोजना गरिएको हुनाले आवश्यक छलफलको लागि कार्यसमितिका पदाधिकारीहरु अनिबार्य रुपमा उपस्थितिको लागि अनुरोध गरिएको छ । भेन्यु टेक्स्ट मार्फत पठाइने ब्यहोरा समेत जानकारी छ ।