सुसेस नेपाल केन्द्रिय समितिको हाल काठमाण्डौंमा अवस्थित भवनलाई बिस्तार गर्नको निमित्त हाल चर्चेको जग्गामा थप जग्गा खरिद गर्नुपर्ने बिवरण सहित किसुसेस युकेलाई केन्द्रबाट आधिकारिक रुपमा सहयोगको लागि पत्राचार भई आएको हुनाले आज मिति ४ अक्टोबर २०१५ का दिन यस संस्थाको कार्यकारी सदस्यहरुको मिटिङ बसी उक्त सहयोग संकलनको निमित्त युकेमा बसोबास गरिरहनु भएका सम्पुर्ण सुनुवार सदस्यहरुमा आफ्नो स्वेच्छा मुताबिक आर्थिक सहयोग संकलनको लागि अनुरोध गर्ने निर्णय गरि सम्पुर्ण सदस्यहरुमा संचार सम्पर्क गरिएकोमा हालसम्ममा सहयोग रकम प्रदान गर्नु हुने महानुभाबहरुको बिवरण निम्नानुसार रहेको जानकारी सहर्ष जानकारी गराइएको छ । थप बिवरणको लागि यहाँ क्लिक गर्नु होला ।
साथै सहयोग रकम प्रदान गर्नु हुने महानुभाबहरुमा हुलाक मार्फत सहयोग रकम बापतको रसिद आ/आफ्नो ठेगानामा पठाइने समेत जानकारी गरिएको छ ।
sn | Name | Area | Amt |
1 | Khabindra Sunuwar | Plumstead | 100.00 |
2 | Bhaktaman Sunuwar | Feltham | 250.00 |