Sunday, 29 May 2016

श्यांदार पिदार २०१६ सम्पन्न

किरात सुनुवार सेवा समाज बेलायतको आयोजनामा आदिबासी जनजाति किरात कोइंच समुदायले बार्षिक रुपमा मनाउने परम्परागत तथा मौलिक महान चाड श्यादार पिदार २०१६ हिंजो २८ तारिख फार्नबोरोमा सफलताका साथ सम्पन्न भएको छ । आफ्नो अमुल्य समय खर्चेर टाढाटाढाबाट स्वस्फुर्त रुपमा कार्यक्रममा उपस्थित हुनु भएका सम्पुर्ण कोइंच साथिहरुमा किसुसेसयुके हार्दिक धन्यबाद साथै आभार प्रकट गर्दछ ।
आदिबासी जनजाति महासंघ बेलायतका प्रेसिडेण्ट श्री तुल छन्त्याल दम्पतिका साथ अध्यक्ष श्री यादब तुर्सुचा ।