Sunday, 10 July 2016

9th Anniversary Celebration Programme

आदरणिय सुनुवार सदस्यहरुमा,
सेउ ।

किरात सुनुवार सेवा समाज युकेले बार्षिक रुपमा आयोजना गर्दै आएको 'एनिभरसरी सेलेब्रेसन प्रोग्राम' निम्न मिति र स्थानमा बिभिन्न मनोरन्जनात्मक इभेण्ट्सहरुको साथमा भब्यताका आयोजना गरिने ब्यहोरा सम्पुर्ण सदस्यहरुमा सहर्ष जानकारी गराउँदै उक्त कार्यक्रममा सहभागी भैदिन हुनको निमित्त संस्थाको तर्फबाट हार्दिक बिनम्र अनुरोध गरिएको छ I

धन्यबाद

कार्यक्रम:
(१) युनि दिक्षान्त हुनुभएका बिद्यार्थीहरुलाई अभिनन्दन गरिने ।
(२) संस्थाको लागि बिषेश योगदान पुर्याउने ब्यक्तित्वहरुलाई अभिनन्दन गरिने ।
(३) अतिरिक्त क्रियाकलापहरुमा बिशेष अचिभ्मेण्ट प्राप्त गर्नु हुने साथिहरुलाई अभिनन्दन गरिने ।
(४) स्थानिय कलाकारहरुद्वारा सांस्क्रितिक कार्यक्रम अन्तरगत बिभिन्न नाचगान तथा संगित प्रस्तुत गरिने ।

Event: 9th Anniversary Celebration Programme
Date : 27th August 2016 Saturday
Time: 1000 - 2000 hrs
Venue : Sandhrust Community Hall,
Yorktown Rd, 
Sandhurst, GU47 9BJ