Sunday, 10 July 2016

Interaction Program with President Mr Pradip Sunuwar (Okhaldhunga NC)

नेपाली कांग्रेसको १३ औं जिल्ला अधिवेशनबाट ओखलढुंगा जिल्ला सभापतिको जिम्मेवारी बहन गर्दै आउनु भएका कर्मठ अनि सशक्त युवा नेता तथा ओखलढुंगा जिल्ला सभापति श्री प्रदीप सुनुवार ज्यु पार्टी कामको सिलसिलामा युके भ्रमणमा रहनु भएको अवसरमा किरात सुनुवार सेवा समाज युकेले वहाँसंग भेटघाट तथा अभिनन्दन कार्यक्रम निम्न स्थान र मितिमा तय गरिएको जानकारी गराउंदै बर्तामन परिप्रेक्षको समसामयिक बिषयमा छलफल गर्न, आवश्यक जानकारीहरु  लिनको निमित्त सम्बन्धित सबैमा सहभागी हुन हार्दिक आव्हान गरिएको छ ।
धन्यबाद ।



Details ------
Interaction Program with President Mr Pradip Sunuwar (Okhaldhunga NC)
Date: 24th July 2016
Time: 1200 PM
Venue: The Palace Resturant
35 Station Road
Aldershot
GU11 1BA