Saturday, 19 November 2016

सुसेस दोहाको वार्षिक स्मारिका होमाचिरी

बर्तमान संबिधान र यसले प्रदान गरेको अधिकार, कोइंच जातिको कल्चर तथा मुन्धुमको बारेमा चर्चा, ख्याति प्राप्त स्रष्टाहरुको साहित्यिक रचनाहरु लगायत समसामयिक अनुसन्धनात्मक अर्टिकल्सहरु समेटेर सुसेस दोहा कतारद्वारा प्रकाशित बार्षिक स्मारिका 'होमाचिरी'को प्रथम संस्करण थोरै प्रति यस संस्थामा प्राप्त हुन आएको छ । पढ्न इच्छुक महानुभावहरुले हामीलाई यथाशिघ्र सम्पर्क गर्नु हुनको निमित्त हार्दिक बिनम्र अनुरोध गरिएको छ । फर्स्ट कम फर्स्ट सर्भको आधारमा उपलब्ध गराइने ब्यवस्था छ । धन्यबाद