किरात सुनुवार सेवा समाज यूकेले स्थापनाकाल देखि नै वार्षिक रुपमा आयोजना गर्दै आएको आदिवासी किरात सुनुवार जातिको परम्परागत तथा मौलिक सांस्कृतिक चाड “श्याँदार पिदार २०१७” निम्न मिति, समय र स्थानमा आयोजना गरिने व्यहोरा सहर्ष जानकारी गराउंदै उक्त अवसरमा यहाँको गरिमामय उपस्थितिको निमित्त हार्दिक बिनम्र अनुरोध गरिएको छ ।