Thursday, 4 May 2017

''श्याँदार पिदार २०१७'' निमन्त्रणा

किरात सुनुवार सेवा समाज यूकेले स्थापनाकाल देखि नै वार्षिक रुपमा आयोजना गर्दै आएको आदिवासी किरात सुनुवार जातिको परम्परागत तथा मौलिक सांस्कृतिक चाड “श्याँदार पिदार २०१७” निम्न मिति, समय र स्थानमा आयोजना गरिने व्यहोरा सहर्ष जानकारी गराउंदै उक्त अवसरमा यहाँको गरिमामय उपस्थितिको निमित्त हार्दिक बिनम्र अनुरोध गरिएको छ ।