
खिजीदेमबा
गाउँपालिका फलाटे निवासी श्री निधिभक्त सुनुवार
ज्युको धर्मपत्नी तथा यस समाजका
पूर्बाध्यक्ष श्री मोतिराज सुनुवार
ज्युको सासुआमा श्रीमती लाल माया सुनुवार
ज्युको ८० बर्षको उमेरमा
३० डिसेम्बर २०१७ का दिन
नेपालमा असामयिक निधन हुन गएकोले
सुनुवार सेवा समाज युके
स्वर्गिय आत्माको चीर शान्तीको कामना
सहित हार्दिक श्रद्धान्जली तथा शोकाकुल सम्पुर्ण
परिवार प्रती किरात सुनुवार सेवा समाज युके
हार्दिक समबेदना प्रकट गर्दछ ।